प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
पूर्वाधार विकास निर्देशनालय
पूर्वाधार विकास कार्यालय
तुम्लिङ्गटार, संखुवासभा
स्वागत छ

परिचय

संघीय लोकत्रान्तिक गणतन्त्र नेपालको मुल संरचना संघ,प्रदेश र स्थानिय तह गरी तिन तहको हुने संवैधानिक ब्यवस्था अनुरुप प्रदेश सभाको मिति २०७४ मसिर २१ गते सम्पन्न निर्वाचन पश्चात प्रदेश स्तरीय पूर्वाधार सम्वन्धी नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधार विकास निर्माण तथा अनुगमन गर्ने उदेश्यका साथ प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना भई साविकको जिल्ला प्राविधिक कार्यलयलाई परिमार्जन गरी मिति २०७५-०८-०३ गते यस पूर्वाधार विकास कार्यालय संखुवासभाको स्थापना भएको हो । संखुवासभा र तेहथुम जिल्ला कार्य क्षेत्र तोकीएको यस कार्यालयले प्रदेश लोकमार्ग तथा यातायात, झालुङ्गे पुलको निर्माण, संचालन, मर्मत संभार लगायतका कार्य गदै आईरहेको छ ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
पूर्वाधार विकास कार्यालय, संखुवासभा.