प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
पूर्वाधार विकास निर्देशनालय
पूर्वाधार विकास कार्यालय
तुम्लिङ्गटार, संखुवासभा

प्रशासन शाखाः

१. जिन्सी समानको संरक्षण गर्ने।
२. कर्मचारीको विवरण तयार गर्ने ।
३. योजनाहरुको अनुगमन तथा मूल्याङकन गर्ने ।
४. कार्यालय प्रमूखले तोके वमोजिमको अन्य काय गर्ने ।

लेखा शाखाः

१. आर्थिक प्रशासन सम्वन्धी सम्पुर्ण कार्य गर्ने
२. प्राप्त विल भरपाईको चेक जाँच गरी भुक्तानीको लागि कार्यालय प्रमूख समक्ष पेश गर्र्ने ।
३. संलग्न विल भरपाइ वमोजिमको भुक्तानी गर्ने ।
४. आ.ल.प तथा म.ले.प गरी वेरुजुको फछौट गर्ने
५. योजनाहरुको अनुगमन तथा मूल्याङकन गर्ने ।

प्राविधिक फाँटः

१. योजनाहरुको वार्षिक कार्यक्रम तयार गर्ने ।
२. योजनाहरुको ल.ई तगार गर्ने ।
३. योजनाहरुको स्वीकृत कार्यक्रम अनुसार डिजाइन, अध्ययन तथा नक्सा तयार गर्ने
४. योजनाहरुको कार्यान्वयन गर्ने गराउने ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
पूर्वाधार विकास कार्यालय, संखुवासभा.